
Mbdvs
mbd
Rbs
Pbu
Gisld
Sds
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पर्खालको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं १ का माननीय सांसद मेटमनी चौधरीले सो पर्खालको शिलान्यास गर्नु भएको हो । उक्त पर्खाल शिलान्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका […]
प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ३ आरुपाटामा मंगलबार बेलुका लु ३ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर २ कमिरेपानीका २९ वर्षीय झबिन्द्र सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनु भयो । […]
दाङ । नेपाल तरुणदल क्षेत्र नम्बर २ सल्यानले मंगलबार अग्निपिडितलाई नगद तथा खाद्यान्न राहत स्वरुप प्रदान गरेको छ । क्षेत्रिय सभापती एकराज वलीको अगुवाईमा विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बाट राहत सँकलन गरि ४५ हजार बराबरको खाद्यान्न तथा नगद सहयोग गरेको हो । पिडितको घाउमा थोरै भएपनि मल्हम लगाउने प्रयास गरिएको सभापती एकराज वलीले बताउनु भयो […]
दाङ । यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चित कालिन बन्द फिर्ता भएको छ । यातायात मजदुर,यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी आज एक बजेदेखि फिर्ता हुने भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ । बैठक प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बैठक बसेको थियो […]
काठमाडौं । व्यक्ति,फर्म,कम्पनी,संस्थाहरुले नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं सरकारी बाँकी रकम उठाउनका लागि संघीय सरकारले स्थानीय सरकारलाई गुहारेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं रकम नतिरेका व्यक्ति तथा संघसंस्थाहरुबाट लामो समयसम्म रकम उठाउन नसकेपछि संघीय सरकारले यसका लागि स्थानीय सरकार गुहारेको हो । त्यस्तै महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम बुझाउन बाँकी व्यक्ति,फर्म,कम्पनी, संस्थाहरुको लगत स्थानीय […]
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वार्ड नं १ जनकनगर बस्ने २३ वर्षीय तुलाराम थारुलाई बाघले आक्रमण गरि घाइते बनाएको छ । पटक पटक मान्छे मार्दा मान्छेलाई आक्रमण गर्दा समेत नियन्त्रण गर्न नसकेको बर्दिया राष्ट्रिय निकुञ्ज भने बेखबर भएको स्थानीय बासी राधा चोधरीले बताइन् । सोमबार बिहान करिब ५ः३० बजेको समयमा खेतमा पानी चार्न गएको बेला […]
दाङ । यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएको छ । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् । त्यस्तै यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । यस्तै उनिहरुले पहिलो चरण अन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प […]
काठमाडौं । हेलिकोप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकासको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकोप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकोप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोहीकारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सकिने जहाजहरुले मात्र धुलाम्य आकाशका बीच उडान गर्न […]
दाङ । राजपुर गाउँपालिकाको आयोजना तथा श्री साधारण नमूना माबि सालभौरिको ब्यबस्थापनमा यहीँ चैत २२ गतेदेखि सुरु हुने भनिएको राजपुर गाउँपालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगित भएको छ । जिल्ला प्रशासन कार्यलय दाङको सुचना र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सूचना एवं यस राजपुर गाउँपालिकाका प्रअहरुको रायसुझाव लगायत अहिलेको बर्तमान परिस्थितिको कारण राजपुर […]