
dsbus
Gsbus
Ssbus
Ratbs
Ddhbs
Amb
Nssbus7
Gsl
Csbus
Jsbus
Rbs
gms
Pbu
Bksbus5

Rgu
Sls
Rgu
nsb
Bbu
Gst
Vor
Bbbpu
Ksm
Pvg
Sbs
Hal
Tsm
Rgs
Rsb
Wsp
Ggd
Ssm
Asm

Rmb
bbt
Abd
Bml
Gsb
Mks
Ptm
Jmb
sab
Syp
Pls
Rpp
Jmb
काठमाडौँ:पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।
नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना व्यक्त गरेकी गरेकी छन्।
आफ्नो सन्देशमा उनले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन्। मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको उनको भनाइ छ।
कार्कीले नयाँ वर्षले सबै नेपालीमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा, प्रेरणा र एकता प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेकी छन्।
