बजेट निर्माणमा करका दर हेरफेर गरेको आरोप

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बजेट निर्माणमा करका दर हेरेफेर गरेको आरोप अर्थमन्त्रीलाई लगाएकाछन।फेरि पनि बजेट निर्माणमा राजश्वमारा ” मुसा”को प्रवेश भएको भनि अर्थमन्त्रीलाई ब्यंग गरेका छन् । त्यस्तै उनले करका दर निर्धारण गर्न पुर्व कर्मचारी वा ब्यापारिक घरनाका प्रतिनिधि नै खुलेआम रुपमा राख्न थाले पछि अर्थतन्त्र संकटमा पर्‍यो भनेर रोइलो गर्नको अर्थ […]

नेताले गल्ती गर्दा ताली बजाएर मात्रै पार्टी बन्दैन थापा

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताउनु भएको छ । दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्वोधन गर्दै उहाँले गाली गरेर कांग्रेस अग्लो नहुने तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने दावी गर्नु भएको हो । उहाँले […]

नागरिकता विधेयक खारेजको माग गर्दै राजमो दाङले सिडियोलाई बुझायो ज्ञापन पत्र

दाङ । राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक विषयमा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख अधिकारी सुशील वैधलाई ज्ञापन पत्र बुझाएको छ । राजमो दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा कोसाध्यक्ष्य हरि खरेल, अखिल नेपाल युवक संघ पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, राजमो सदस्य रामप्रसाद पोख्रेल, मनिराम खनाल, हरि बञ्जाडे, खडानन्द खनाल, चन्द्र वहादुर नेपाली, पोषण नेपाली, अखिल नेपाल […]

भारतको ४ दिने भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परिणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट: उपस्थित […]

भारतको ४ दिने भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परिणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट: उपस्थित […]

भारतले साम्राज्यवादी रुप देखायो

दाङ । राष्ट्रघाती नागरिकता बिधेयकको खारेजी र भारतद्वारा लुम्बिनी,कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको बिरूद्ध आज राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध सभाको कार्यक्रम गरेको छ । यश अघि संसदले पारित गरेको तर तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको नागरिकता विधेयक हालै राष्ट्रपति रामचन्द्र पोैडेलले प्रमाणीकरण गर्नु भएको थियोे । अंगिकृत […]

घोराहीमा नागरिकता विधेयक विरूद्ध विरोध सभा सम्पन्न

दाङ । गणतन्त्र,धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ । संघीयता खारेज गरौ भन्ने मूल नारा सहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ। राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन गर्नु हुँदै भारतले नेपालकाे प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुइ […]

रेशम चौधरी रिहा

काठमाडौँ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी रिहा भएका छन्। राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई चौधरीले जेल जीवन बिताइरहेका थिए। नागरिक उन्मुक्ति पार्टीका संरक्षणसमेत रहेका चौधरीलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुले सोमबार बिहान डिल्लीबजार कारागार पुगेका थिए […]

आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]