
Rgp1
Lnp
Rgp
pku
Pbu
Unsku
Ggp
Srbpu
Sgr

Bbbpu
Ksm
Ggd
Rgu
Hal
Sls
Asm
Gst
Ssm
Vor
Sbs
Rgu
Tsm
Pvg
Rsb
nsb
Wsp
Bbu
Rgs

bbt
sab
Pls
Gsb
Jmb
Ptm
Abd
Syp
Mks
Rmb
Bml
Jmb
Rpp
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी सभाहलमा राजनीतिक सल्लाहकारदेखि एक दर्जन बढी कर्मचारीहरू प्रशंसापत्र सहित सम्मान गरेका छन् ।
त्यस्तै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गर्न अमह भुमिका निर्वाह गर्ने र आफुलाई सहयाेग गरेको भन्दै बिदाई भएर जाँदै गर्दा मुख्यमन्त्री केसीले मुख्य राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, मुख्य सचिव डा.दिपक काफ्ले सहित विभिन्न वहदामा रहेका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशंसापत्र सहित सम्मान गरेका हुन् । मुख्यमन्त्री केसीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।
