
Pbu
Bs1
Gsl
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा बिरुद्ध पक्राउ पुर्जी लिएको हो । त्यस्तै प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी […]
काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् । त्यस्तै एमाले,रास्वपा,जसपा,जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए […]
काठमाडौं । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ घर भएका ३९ […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले विस्वासकाे मत पाएका छन् । मँगलबार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विस्वासकाे मत पाएका हुन् । चाैधरीले ८ दल र १ स्वतन्त्र गरि ५३ मत लिएका छन् भने २९ मत विपक्षमा परेको छ । राप्रपाका ४ सासंद भने तटस्थ बसे । बैशाख […]
दाङ । नेकपा (मसाल) केन्द्रिय समितिको घोषित कार्यक्रम अन्तर्गत जिल्ला समिति दाङ देउखुरीको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन अभियानको उद्घाटन समारोह सम्पन्न भएको छ।ऐतिहासिक तीन अभियानलाई सफल पारौ! क्रान्तिकारी रूपान्तरण गरौं!! भन्ने मूल नाराका साथ तीन अभियानको उद्घाटन प्रमुख अतिथि राजमो केन्द्रिय समितिका सल्लाहाकार एवम् तराई मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे […]
दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उदघाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले बेलौतिको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे । सम्मेलनमा जिल्ला सचिब बसन्त पौडेल,अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार बिष्णु भुसाल,अखिल नेपाल शिक्षक […]
दाङ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण संग पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री चौधरीले बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसंग सपथ लिएसंगै आजै स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा आई पदभार ग्रहण गरेका हुन्। चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त […]
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चैत १२ गते समर्थन गरेका दलहरुले […]