
Djs
Srbpu
Rgp
Lnp
Unsku
cjs
Sgr
pku
Ggp
Pbu
Gfs
Pes
Rgp1
sbs

Hal
Ggd
Ssm
Ksm
Sbs
Bbu
Vor
Rgu
Pvg
Tsm
Wsp
Rgu
Bbbpu
Asm
Rsb
Gst
Rgs
nsb
Sls

Rmb
Jmb
Bml
Ptm
bbt
Pls
Rpp
Jmb
Gsb
Abd
Syp
Mks
sab
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले विस्वासकाे मत पाएका छन् ।
मँगलबार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विस्वासकाे मत पाएका हुन् । चाैधरीले ८ दल र १ स्वतन्त्र गरि ५३ मत लिएका छन् भने २९ मत विपक्षमा परेको छ । राप्रपाका ४ सासंद भने तटस्थ बसे । बैशाख १४ गते मुख्य मन्त्रीमा नियुक्त भएका चाैधरीले ५ दिनपछी विस्वासकाे मत पाएका हुन् ।
मुख्यमन्त्रीले विश्वासको मत पाए लगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्रीले बताए ।
त्यस्तै मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती, लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले बिस्वास्को मत दिएका हुन । एमालेले बिपक्षमा मतदान गरेको हो ।

