
Rgp
Pbu
Asb
Jns
Lnp
lnp
Dus
Ggp
Rgp
Sgp
Ggp
Lks
Usb
Rgp
Rgp
ksb
Dbs
दाङ । सोमबार देउखुरीको लमहीमा दिन भरजसो साहित्यमय बनेको छ । लेखक तथा साहित्यकार हरुका बिचार तथा रचना वाचन एवं श्रष्टा सम्मान कार्यक्रम भित्र दिनभर थपिएको रौनकताले माहोल साहित्यमय बनेको हो । कवि तथा लेखहरुले कार्यक्रममा वाचन गरेका जोडदार रचनाहरुले बर्तमान राजनितिक बिकृती बिसंगति र बितिष्णा लाई जोडदार प्रहार गर्दा मन्त्रमुग्ध भएर कार्यक्रमका सहभागिहरुले एकोहोरो […]
दाङ । दंगाली गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”लोक आधुनिक गीत बिहीबार कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सब्द-संगीत गायक अमर दर्लामी मगरले भर्नु भएको उक्त गीतमा आवाज तथा डाइरेक्सन कला सुप्तिहाङ राईले दिनु भएको छ । त्यस्तै सो गीतमा मोडल बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको […]
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले यहि असोज ३ का दिन देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई छनोट समितीको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो […]
दाङ । पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउखुरीको गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १८ जना श्रष्टालाई सम्मान गरेको छ भने २८ वटा पुस्तकहरुको लोकार्पण गरेको छ । गाउँपालिका र पुस्तकालयले दिवस मनाउने कार्यको नयाँ सिको गर्दै लेखकहरुलाई सम्मान गर्न र सृजन कर्ममा हौसला प्रेरणा थप्न नौलो अभ्यासको सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष […]
दाङ । वरिष्ठ संगीतकार तथा गायककार यादवनाथ योगीले ‘आँखै लाउने गाजलु’ बोलको गीत सार्वजनिक गर्नु भएको छ । यादवनाथ योगी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा यादवनाथ योगी र प्राची बिडारीको कर्णप्रिय आवाज रहेको छ । गीतमा एक प्रेम जोडीलाई जातीयताकै आधारमा अलग बनाउन लागिएको भाव समेटिएको छ । २१ औं शताब्दीमा पनि समाजले […]
दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितिका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ । समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व […]
दाङ । देउखुरीको भालुवाङमा हुन गईरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को उद्घाटन गर्न प्रतिनिधीसभाकी उप-सभामुख पुष्पा भुसाल यही भदौ ४ गते आउनुहुने भएको छ । हिन्दु नारीहरुको महान्चार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवद्र्धनका लागि हुनलागेको […]
दाङ । देउखुरीको भालुवाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण,सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि तीज महोत्सव हुन लागेको हो । “संस्कार हराए संस्कृति हराउँछ, संस्कृति […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ । महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ । त्यस्तै कार्यक्रममा बोल्दै […]