
Rbs
Anm
Sds
Gmk
Ksm
Gisld
Pbu
mbd
Mbdvs

Rgu
Rsb
Sbs
Ksm
Hal
Gst
Bbbpu
Rgu
Asm
Bbu
Sls
Wsp
Tsm
Rgs
Pvg
Ssm
nsb
Vor
Ggd

bbt
Jmb
Syp
Rpp
Jmb
Mks
sab
Gsb
Pls
Rmb
Abd
Bml
Ptm
प्युठान । के तपाइले ४ वटा खुट्टा भएको कुखुरा या कुखुराको चल्ला देख्नुभएको छ ? तपाइको उत्तर हुन सक्छ , घरपालुवा र बन्यजन्तु चौपाया भैसी, गाई,मृग बाग , भालु, बाख्रा तथा गोरु को पो ४ वटा खुट्टा हुन्छ, कुखुराको पनि कहिँ ४ वटा खुट्टा हुन्छ ? नचाइने र पत्याउनै नसकिने कुरा ।’ यस्तै पत्याउन मुस्कील पर्ने तर वास्तविक घटना प्युठानमा भएको छ ।
प्युठानमा चारवटा खुट्टा भएको कुखुराको चल्ला निक्लिएको छ । प्युठान नगरपालिका ५ जुम्रीकाडा ठोलोगाउँ मा चारवटा खुट्टा भएको चल्ला अण्डाबाट निक्लिएको हो । नर बहादुर घर्ती मगरले पाल्दै आएको कुखुराले चार वटा खुट्टा भएको चल्ला निक्लिए पछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ । दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको घर्ती मगरले जानकारी दिनु भयो । नयाँ बर्षको पहिलो दिनमै खुशिको बहार लिएर कुखुराले यस्तो चल्ला निकालेको घर्तिमगरले बताउनुभयो ।
उक्त कुखुरासँग निक्लिएका अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको ४ खुट्टा रहेको उहाँले बताउनु भयो ।
चार खुट्टाको चल्ला निक्लिए पछि घर्तिमगरको घरमा चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।
