
Anm
Gisld
mbd
Rbs
Gmk
Ksm
Mbdvs
Sds
Pbu

Rgu
Vor
Pvg
Bbbpu
Ggd
Rgs
Sls
Wsp
Tsm
nsb
Sbs
Asm
Gst
Bbu
Ssm
Rgu
Ksm
Hal
Rsb

bbt
Jmb
Rpp
Ptm
Rmb
Abd
Pls
Mks
sab
Jmb
Bml
Syp
Gsb
कोरोना भाइरस (कोभिड–१९) कारण इटालीपछि सबैभन्दा धेरैको मृत्यु भएको स्पेनमा चार नेपालीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित नेपाली सबै बार्सिलोनमा बस्दै आएका थिए । हाल उनीहरुको उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुन्टी शेर्पाले चार नेपाली संक्रमित भएबारे दूतावासमा जानकारी आएको बताइन् । यद्यपि उनीहरुको पहिचान भने नखुलेको शेर्पाले बताइन् । स्पेनमा हालसम्म कोरोनाबाट ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्यासमेत ६० हजार नाघेको छ । स्ेपनमा १० हजार बढी नेपाली रहेको गैरआवासी नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
