
Rgp
pku
Sgr
Rgp1
Lnp
Gfs
sbs
Pbu
Ggp
cjs
Unsku
Djs
Pes
Srbpu

Hal
Rgs
nsb
Tsm
Ssm
Ggd
Rgu
Wsp
Rsb
Rgu
Sbs
Ksm
Bbu
Bbbpu
Gst
Sls
Vor
Asm
Pvg

Mks
Jmb
Rpp
Jmb
Bml
Pls
Gsb
Abd
bbt
Rmb
sab
Ptm
Syp
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन् ।
त्यस्तै हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न,पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु।
त्यस्तै पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल,निजी क्षेत्र,नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।’
