श्रवण कुमार यादव सोमबार, पुष ०४, २०७९

दाङ । दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सोमबार दिउँसो अन्दाजी साढे ४ बजेतिर लमहीदेखि घोराही तर्फ जादै गरेको रा १ ज ५८० नम्बरको जिप लमही नगरपालिका वडा नम्बर ६ चिसापानीमा दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज महेन्द्र चन्दले जानकारी दिनु भयो ।

घाइते हुनेहरुमा बिष्णु न्यौपाने,एलिजा बुढा मगर,अस्मिता गिरी,बिपना नेपाली,सरिता सुनार,सिमरण सुनार गरि जम्मा जिपमा ६ जना सवार रहेका थिए । घाइतेहरु सामान्य रहेको र अहिले उपचारको लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिनु भयो । घाइतेहरु सबै

त्यस्तै सो जिप मोडमा सिलिप खाएर दुर्घटना भएको हुन सक्ने प्रहरी आकलन गरेको छ । अहिले गाडी चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]