
Sgr
Rgp
Unsku
sbs
Rgp1
Pbu
Djs
Srbpu
cjs
pku
Lnp
Pes
Ggp
Gfs

Gst
Asm
Sbs
Rgs
Rgu
Sls
nsb
Pvg
Rsb
Rgu
Tsm
Vor
Hal
Ksm
Ssm
Ggd
Wsp
Bbbpu
Bbu

Pls
Abd
sab
Jmb
Bml
Rpp
Jmb
Gsb
Rmb
Ptm
Mks
bbt
Syp
दाङ । दाङ प्रहरीले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ पर्सा निवासी २६ वर्षका किशोर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनलाई दाङ जिल्ला अदालत घोराहीबाट २०७५ साल भदौ २ गते लागु औषध मुद्धामा ८ महिना १८ दिन कैद सजाय र २५ हजार जरिवाना तोकि हालसम्म फरार रहेका श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
त्यस्तै उनलाई खोजतलास गर्नेक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा संकास्पद रुपमा हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको उहाँको भनाई छ । फरार प्रतिवादीलाई आजै दाङ जिल्ला अदालत घोराहीमा उपस्थीत गराईएको जनाईएको छ ।
