
Ddhbs
Pbu
Nssbus7
Rbs
syysr
Gsbus
Amb
Jsbus
gms
Ssbus
dsbus
Csbus
Ratbs
Syees
Bksbus5
Gsl

Rsb
nsb
Rgs
Gst
Bbu
Ssm
Sls
Wsp
Rgu
Sbs
Vor
Asm
Rgu
Ksm
Bbbpu
Ggd
Hal
Pvg
Tsm

Bml
Rmb
Jmb
Rpp
Jmb
Ptm
bbt
Mks
Abd
Gsb
Pls
Syp
sab
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने बताए । त्यस्तै, पार्टिका उपाद्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने बैठकले निर्णय गरेको छ । पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । त्यस्तै, बैठकले पार्टी एकतालाई कमजोर पार्ने क्रियाकलापमा संलग्न नहुने निर्णय गरेको छ ।
सचिवालयको बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने सो लगत्तै अर्का अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका थिए ।
https://m.youtube.com/watch?feature=share&v=4C7ZD0PPSJU
