
Nssbus7
Gsbus
Bksbus5
Csbus
Jsbus
dsbus
Ratbs
Amb
Ssbus
Rbs
gms
Ddhbs
Gsl
Pbu

Pvg
Sls
Rgs
Sbs
Rgu
Vor
Tsm
Bbu
Ggd
nsb
Hal
Gst
Ksm
Ssm
Rgu
Rsb
Bbbpu
Wsp
Asm

bbt
Rmb
Abd
Jmb
Ptm
Bml
sab
Mks
Pls
Rpp
Jmb
Syp
Gsb
जिल्लाकाे झिमरुक गाउपालिका वडा नंवर १ बडाचाैरका युबाहरु खानेपानिकाे जाेहाे गर्न जुटेका छन। सरकारद्धारा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्दै गाउका युवाहरुले खानेपानी मुहान ब्यबस्थित गर्न जुटेका हुन। गाउमा जनसंख्या थपिदै गएपछी खानेपानी मर्मत र संरक्षणमा जुटेको युवाहरुको भनाई छ । स्थानीय यूवा रामप्रसाद पोख्रेलले लकडाउनको समयलाई सदुपयोग गर्दै युवाहरु गाउंमा रहेका खानेपानीका मुहानहरु सरसफाइ गर्न लागिएको जानकारी गराए । पहाडका खोचहरुमा रसाएका पानीका थोपाहरु संग्रह गरि गाउँमा सरसफाई र बस्तुभाउलाई पानीको व्यवस्थ ागर्ने गरिएको स्थानीय समाजसेवी ६८ वर्षिय ठाकुर प्रसाद पोख्रेलले बताए । यूवाहरु गाउँ फर्किएर विकास निर्माणका काममा जुटेको देख्दा आफूलाई हर्षित बनाएको उनी प्रतिक्रिया दिन्छन् । गाउँका युवा गाउमै रहेर काम गर्दा लकडाउनको कुनै प्रभाव नपरेको उनको भनाई छ । मकैँ छर्ने, मल बोक्ने, बर्षभरि बाल्ने दाउराको जोहो गर्ने काममा यूवाहरुले सघाउँदा बृद्ध बुवाआमाहरु खुसीले गदगद छन् । यूवाहरु घर छाडेर जाँदा गाउँमा बृद्धबृद्धा, महिला र बालवालिका मात्रै थिए । लकडाउनले सवै घर आएपछि गाउँ गुल्जार बनेको छ । विभिन्न पेशा, व्यवसायले घर बाहिर भएकाहरु अहिले गाउँ खोज्दै आएका छन् । उनीहरु सँधै गाउँमै बसीरहने व्यवस्था भएमा बृद्धबृद्धाहरु खुसी हुने स्थानीयबासी बताउँछन् । लकडाउनभरी गाउलेहरु गाउँबाहिर नजाने निर्णय यूवाहरुले गरेको वडा सदस्य शंकर पोख्रेलले बताए ।समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाईमा रहेको बस्ती पहाडको काखमा भएकाले गाउँमा खानेपानी लैजान समस्या छ ।
