
Sdc
Amb
ksbus


काठमाडौँ । सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव १२ हजार घुस रकम सहित पक्राउ परेका छन् ।
यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरुको शिल खोलेको मुचुल्का गरिदिए बापत उनले घुस माग गरेका थिए ।
त्यस्तै,यादवविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
