
Pbu
Ratbs
Gsl
Ddhbs
syysr
Csbus
Nssbus7
Bksbus5
dsbus
Rbs
Jsbus
gms
Syees
Ssbus
Gsbus
Amb

Hal
Pvg
Tsm
Ksm
Bbbpu
Vor
Ggd
Bbu
Gst
Sls
Rgs
Wsp
Sbs
Rsb
Rgu
Rgu
Asm
nsb
Ssm

Jmb
Rmb
sab
Ptm
Syp
Rpp
Pls
Gsb
Jmb
Abd
Bml
Mks
bbt
हरेक बिहान पाँच बजे घडीमा सेट गरेको घण्टीले’ मलाई जनाउ दिन्थ्यो ।
अनि म जुरुक्क उठ्थे, पुस माघको पारीलो ठण्डीमा पनि र खुरुक्क जुट्थे, आफ्नो बन्दोवस्तिको लागि।
किनकी मलाई जानुथियो मेरो संसारमा।
सयौं शिश्य सङ्ग साक्षात्कार गर्न।
मेरो कर्म मन्दिरमा जानू पहिले एक चक्कर लगाउथे ।
मैले आफ्नै बस्ती वरिपरिको बाटोमा जहाँ भेटिन्थे आत्मिय अनुहारहरु।
अनि जम्मा गरिन्थ्यो अखवारहरु र पढिन्थ्यो थुप्रै समाचारहरु।
जब सवार हुन्थे म मेरो इन्जिन घोडामा गन्तव्य तर्फ।
तब लाग्थ्यो कि म गुडेको छैन उडेको छु?
निसाना तर्फ वेग हानेको बाज जस्तै।
म रोप्थे ज्ञान् सिपका बेर्ना कोमल मस्तिस्कहरुमा ।
जसरी असारमा हरिया जमरा दही जमाईएको खेतमा रोपिन्छ।
तर आज ठप्प भएको छ मेरो ज्ञान फुलाउने दैनिकी
र यो संसार पुरै छोपिएको छ
नर्कबाट निस्केको कालो बादलले,
म सुत्ने कोठाको झ्यालबाट एकोहोरो हेरिरहेछ मलाई
मेरो इन्जन घोडा, मलाई थाहा छ उ आस्चर्यमा छ र सोधिरहेको छ
“मेरो मालिकले यतिका दिनसम्म मेरा कान किन बटारेन” ?
चौबिस घण्टामा अठार घन्टा घटाए पछीको समय
मात्रै मेरो शरीरलाई सहने बिस्तारा
र मेरो शिरलाई सहने सिरानी आत्तिएका छन,
कुर्ची टेबल सोफा र गलैचाहरु पाट्टीएका छन,
म बुझ्दछु मेरो बन्दी जीवन नियालिरहेका निर्जिव दर्शकहरुको जिज्ञासा
तर उनिहरु बुझ्दैनन् मैले बन्द कोठाभित्र खोजिरहेको मानव जीवन र सभ्यता। ।
म चाहान्छु फन्को मारेर हेर्न यो संसार
तर, जादैन केही कोस भन्दा पर
त्यहाँ पाउछु सुनसान मेरो शहर र महशुस हुन्छ
एक्लै अन्तरीक्षमा ओर्लेजस्तो,
मेरो मानसपटलमा अचानक उदाउछ ।
एउटा बिचित्रको चित्र मानव बिना यो धर्तिको,
त्यहीबेला सम्झिन्छु ‘ठुल्दाई’को आदेस
‘बाहिर निस्कन निषेध’ र फेरि हच्किएर छिर्छु निस्किएको ठाउँ भित्र
किनकी म थुनिएको छु ‘कोरोना जेल’ भित्र। ।
