
Nssbus7
Gsl
Ddhbs
dsbus
Jsbus
Gsbus
Ssbus
Amb
Pbu
Ratbs
gms
Bksbus5
Rbs
Csbus

Bbbpu
Sls
Rgu
Sbs
Hal
Vor
Tsm
Bbu
Gst
Ggd
Wsp
Rgs
Rgu
Ssm
nsb
Rsb
Ksm
Asm
Pvg

Rpp
Jmb
Syp
Abd
Gsb
Pls
Jmb
Bml
Mks
Rmb
sab
Ptm
bbt
काठमाडौं । संसद पुनःस्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।
काठमाडौंको विभिन्न स्थानबाट निकालिएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । त्यस्तै सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नु भएको थियो ।
यस्तै विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका थिए । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद,केपी ओली बाई-बाई,लगायतका नारा समेत लगाएका थिए ।
त्यसैगरी संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्कि सक्नु भएको थियो । यस्तै बुधबार संसद पुनःस्थापना भएको खुसियालीमा देशका विभिन्न स्थानमा विजय जुलुसका कार्यक्रम सम्पन्न भएका छन् ।
