
Csbus
Ratbs
Skbss
Jsbus
Rbs
Syees
Bbs
Jsbus
Amb
bdsbn
dsbus
Ssbus
Nssbus7
Bsbus
Ddhbs
Gsbus
Gsl
Jas
Pbu
gms

nsb
Vor
Sls
Tsm
Gst
Pvg
Wsp
Ksm
Rgu
Rgs
Sbs
Rgu
Asm
Ssm
Ggd
Hal
Rsb
Bbu
Bbbpu

Mks
Rpp
Jmb
Rmb
Gsb
bbt
Syp
Bml
Abd
Jmb
Pls
Ptm
sab
रुपन्देही ।बुटवल उपमहानगरले लकडाउनका अबधिमा बुटवलका १३ ठाउँमा हरियो तरकारी किनबेचको प्रबन्ध गरेको छ ।
तोकिएको स्थानहरुबाट थोक खरिद गरि ठेला, डोको वा टोकरीमा राखी सुरक्षित तरिकाले निरन्तर टोल टोलमा लगि एक एक जनालाई विक्री वितरण समेत गर्न सकिने उपमहानगरको भनाई छ ।
यी हुन तरकारी किनबेचमा रोक लगाईएका तेह्र स्थान
वडा नं. १ र २ का लागि लायन्स आँखा अस्पताल अगाडिको प्रतिक्षालय
वडा नं. ३ को लागि गोलपार्क चोक
वडा नं. ४ को लागि जेसिस चोक र दुर्गा मन्दिर
वडा नं. ५ को लागि नगरपालिकाको कार्यालय अगाडीको चौपारी
वडा नं. ६ को लागि टफिक चोक पूर्व–पश्चिम
वडा नं. ७ को लागि सोमबारे हाट बजार
वडा नं. ८ र ९ का लागि मिलनचोक वारी र पारी
वडा नं. १० को लागि राजमार्ग चौराह
वडा नं. ११ को लागि वाणिज्य क्याम्पस अगाडि र बुद्धनगर
वडा नं. १२ को लागि नयाँगाउँ चोक र तामनगर
वडा नं. १३ का लागि बेलबास चोक
सेमलारका लागि मदैया चोक
मोतिपुरको लागि मोतिपुर चोक
