
Pbu
Gsl
Ratbs
Amb
dsbus
Syees
Ddhbs
Jsbus
syysr
gms
Ssbus
Csbus
Nssbus7
Bksbus5
Rbs
Gsbus

Sls
Asm
Hal
Pvg
Wsp
Ggd
Tsm
Sbs
Gst
Ssm
Vor
Bbu
Rgu
nsb
Ksm
Rgs
Rgu
Rsb
Bbbpu

Jmb
Bml
Rpp
Pls
Jmb
Abd
Mks
Gsb
Rmb
sab
bbt
Syp
Ptm
काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धम्का महसुस गरिएको हो।
पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ।
यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।
