
dsbus
Csbus
Ksbus
Bksbus5
Gsl
Ksbus
Rsbus
Ssbus
Bsbus
Pbu
Jsbus
gms
Nssbus7
Lsbus
Ksbus
Ssbus
bpmhl
Ssbus
Gsbus

Hal
Wsp
Gst
Rgu
Asm
Vor
Rgu
Rsb
Bbu
Rgs
Ksm
nsb
Sls
Tsm
Sbs
Ggd
Pvg
Bbbpu
Ssm

Rpp
Pls
Jmb
Gsb
Mks
sab
Abd
Rmb
Syp
Ptm
bbt
Bml
Jmb
काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिउनु भएको छ ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उहाँहरुलाई मन्त्री नियुक्त गर्नु भएको छ ।

