Sidha Patra सोमबार, बैशाख ११, २०८०

प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभएको छ।

त्यस्तै आज सोमबार पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले आम नागरिकले अनुभुती गर्ने गरि अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।सेवाग्राहीको गुनासो आउन नदिने गरि तत्पर्ताका साथ सेवाप्रबाहमा लाग्ने उहाको भनाई छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सबै क्षेत्र र पक्ष संग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष बिष्टले बताउनुभयो ।

यस्तै प्युठान अस्पतालको प्रमुख डा. प्रमिला खनालले अस्पतालमा भवन सडक र कतिपय उपकरण समेतको अभाव रहेको जानकारी गराउदै यी सबै बिषयको समस्या हल हुने अपेक्षा गर्नु भयो । उहाले लामो समय रिक्त रहेको पदमा अध्यक्षलाई स्वागत गर्न पाउँदा खुशी ब्यक्त गर्नु भयो। कार्यक्रममा स्वास्थ्यकर्मी,कर्मचारी,पत्रकार लगायतको उपस्थित रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]