
Rgp1
Ggp
pku
Srbpu
Pbu
Sgr
Pes
Unsku
Rgp
sbs
Gfs
Djs
cjs
Lnp

Sbs
Bbu
Rgs
Wsp
Pvg
Hal
Rgu
Gst
Sls
Bbbpu
Ksm
Ggd
Tsm
Rgu
Ssm
Vor
nsb
Rsb
Asm

Mks
Ptm
Pls
Rpp
Jmb
bbt
Bml
Gsb
Rmb
Abd
Jmb
Syp
sab
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्ति सुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् ।
क्राईमबिटका पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन सकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् ।
अपराध अनुसन्धानदेखि नियन्त्रणसम्म प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले जनताको ज्यूधनको सुरक्षाका लागि प्रहरी आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने डिआईजी उपाध्याय बताए ।
त्यस्तै शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि बहानामा सम्झौता नहुने भन्दै उपाध्यायले पछिल्लो मुलुकको परिस्थिति अनुसार सुरक्षालाइ चुस्तदुरुस्त राख्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । सुरक्षा कायम गर्न प्रहरीबाट कुनै कमजोरी हुन नहुने बताउँदै उनले नागरिक र प्रहरी मिलेमा नै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने बताए ।
