
Rgp1
Djs
cjs
Lnp
pku
Gfs
Pbu
sbs
Ggp
Srbpu
Rgp
Pes
Unsku
Sgr

Sls
Sbs
Rsb
Rgu
Ssm
Wsp
Bbu
Vor
Rgu
Rgs
Tsm
Hal
Pvg
Ggd
Ksm
Bbbpu
nsb
Asm
Gst

Abd
Gsb
bbt
Ptm
Pls
sab
Syp
Rmb
Rpp
Jmb
Jmb
Mks
Bml
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहको कार्यसमिति तथा स्थानिय द्धारा बन अनुगमन तथा निरीक्षण गरिएको छ ।
वनको अवस्थाको पहिचान र समुहका उपाभोक्ताको काठमा आधारीत मागलाई पुरागर्ने उदेश्यले बनमा रहेका ढलापला काठहरुको तथ्याङ दिनका लागि वन अनुगमन तथा निरीक्षण गरिएको हो ।
वन समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको वन अनुगमन तथा निरीक्षण पश्चात वन क्षेत्रमै बसेको बैठकले वन क्षेत्रको ५ वटा खण्डमा भेटिएका ढलापला साल तथा अन्य जातका काठको नाप जोखगरी प्रतिबेदन वन कार्यालयलाई बुझाउने र नियमानुसार उपभोक्ताको मागका आधारमा वितरण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकको समुहको बस्तुगत विवरण प्रोफाईल निर्माण गर्ने, उपभोक्ताको सम्पन्नता स्तरिकरण गर्ने, टोल भेला गर्ने, स्मारीका प्रकाशन गर्ने लगायतको निर्णय गरेको उपाध्यक्ष राकेश शर्माले जानकारी दिनु भएको छ ।
विभिन्न टोलि बनाई गरिएको वन क्षेत्रको वन अनुगमन तथा निरीक्षणका क्रममा वन पैदावारको चोरी नियन्त्रणका लागि उपभोक्तालाई सम्झाउने बुझाउने साथै बन्य जन्तुको संरक्षणका लागि बन्यजन्तु मार्ग पहिचान गरिएको थियो । वन अनुगमन तथा निरीक्षणका क्रममा सव डिभिजन कार्यलय कालाकाटेका राम बहादुर विक लगायतको उपस्थीति रहेको थियो ।
