
Pes
sbs
Rgp
Gfs
Ggp
Srbpu
Sgr
Djs
Rgp1
Pbu
Lnp
Unsku
pku
cjs

Asm
Ksm
Bbu
Ggd
Vor
Wsp
Sbs
Hal
Bbbpu
Ssm
Rgu
Gst
Rgu
Tsm
Pvg
Rsb
Rgs
Sls
nsb

sab
Gsb
bbt
Jmb
Abd
Bml
Jmb
Ptm
Mks
Pls
Rpp
Rmb
Syp
अर्घाखाँची । भीरबाट लडेर अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग साम्नेगाउँका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
बुधबार दिउँसो ४ बजेतिर धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै ८० मिटर तल खसेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
त्यस्तै घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धान अनुसार बुधबार दिउँसो करिव ४ बजेको समयमा उनी र उनका दाजु हिम बहादुर गमालले भत्ता बुझेपछि हिंड्दै घर फर्किएका थिए । बुधबार साझ गमाल भीरबाट लडेपछि बिरबहादुरका दाजु हिमबहादुरले स्थानीय सङ्ग गुहार मागेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
