
Ssbus
Pbu
Ssbus
tssbus
Sssbus1
nsm
Sssbus1
Ssbus
Gsl
ssbus

Gst
Ggd
Pvg
Vor
Rgs
Bbbpu
Rgu
Ksm
Bbu
Rgu
Tsm
Sls
Hal
Asm
Ssm
Sbs
Wsp
nsb
Rsb

Mks
Abd
Jmb
Syp
Bml
Rmb
Pls
sab
Jmb
Gsb
Rpp
bbt
Ptm
काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो ।
अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० देशमा भ्रष्टाचारको अवस्था अध्ययन गर्ने गरेको छ ।
प्रतिवेदन अनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १ सय मा ८८ अङ्कसहित कम भ्रष्टाचार हुने देशमा परेका छन् । दक्षिण सुडान भने ११ अङ्क मात्र ल्याएर सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सुचीकृत भएको छ ।
विश्वभरी नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ।संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हाँसिल नगरेको देखिएको छ।
नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप बढ्ने ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ ।
