
Ggp
Rgp
Ggp
Dus
Asb
lnp
ksb
Rgp
Rgp
Dbs
Jns
Sgp
Lks
Rgp
Pbu
Usb
Lnp


बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर एरियाको विभिन्न सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनहरु मोटरसाइकल स्कुटी २७ वटा चार पाङ्ग्रे सवारी साधन १७ वटा अटो रिक्सा १३ वटा साइकल १४ वटा लगाएतलाई शनिबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको र (मास्क) अनिवार्य लगाउन अनुरोध गरेर छोरेको अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक एमसीले जानकारी दिएका छन ।
