टेकबहादुर पुन/दाङ सोमबार, जेठ १०, २०७८

सल्यान । पुन कन्स्ट्रक्सन प्रालीले कोरोना महामारीमा अग्रपँक्तिमा रहेर दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सँगै खाद्यान्न सहयोग गरेको छ ।

सोमबार सल्यानको कपुरकोट स्थित प्रहरी चौकि कपुरकोटमा पुगेर कन्सट्रक्सन प्रालीका सञ्चालकद्वय एगराज ओली र सन्तोष बुढाथोकिले स्वास्थ्य सामाग्री र प्रोटिन पाईने खाद्यान्नहरु हस्तान्तरण गरेका हुन । उनिहरुले २० थान सेनिटाइजर, २० प्याकेट मास्क, अण्डा, माछा, मासु, फलफुल लगायतका खाद्यान्न सहयोग गरेका हुन ।

अग्रपँक्तिमा रहेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीलाई रोग सँग लड्न सक्ने क्षमता आबस्यक पर्ने भएकाले त्यसको अभिबृद्दीका लागि खाद्दान्न तथा स्वास्थ्य सामाग्री बितरण गरिएको पुन कन्स्ट्रक्सन प्रालीले जानकारी दिएको छ । सामाजिक सेवामा तल्लिन ओली र बुढाथोकि क्रमश तरुणदल सल्यान क्षत्र नम्बर २ का सभापती र उपसभापती पनि हुन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]