
Gsbg-3
Csbg-7
jsbr-3
Jsbg-7
Rksr-7
Pbu
Msbg-2
Gsbr-6
Usbl-7
ksbl-7


दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
त्यस्तै प्रदेश सरकारले एक सुचना जारी गरी मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदाकोे घोषणा गरेको छ ।
