अभियान सहकारीको ८ औं साधारणसभा सम्पन्न

दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा कार्यालय सञ्चालन गर्दै आएको अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा देखिएको बिकृति […]

एनपीएल खेलमा काठमाडौं गोर्खाजसँग कर्णाली याक्स भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने […]

विराटनगरमा एमाले पार्टीको प्रतिनिधि छनोटमा विवाद हुँदा पर्शुराम बस्नेतमाथि हातपात

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ । शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् । त्यस्तै विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १२ […]

राप्तीको सिरिचौरको साप्ताहिक कृषि हाटबजारमा बत्ती जडान

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –३ सिरिचौरमा सञ्चालन हुँदै आएको शुक्रबारे साप्ताहिक कृषि हाटबजारमा विद्युत बत्ती जडान गरिएको छ । गाउँपालिका र बेस संस्थाको सहकार्यमा पहिलो चरणमा ६ वटा सर्फेस लाइट जडान गरिएको हो। बत्ती जडान भएपछि कृषकहरूलाई साँझसम्म पनि आफ्ना उत्पादन बिक्री गर्न थप सहज भएको छ। यो वर्ष हाटबजार क्षेत्रको संरचना […]

एनपीएल खेलमा पोखरालाई हराउँदै लुम्बिनी लायन्सको दोस्रो जित

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा […]

एमाले नेता तथा कार्यकर्ताहरु महाधिवेशन प्रतिनिधि चयनमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ताहरु यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् । त्यस्तै पार्टीका करिब ६ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका […]

पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा शुक्रबार प्रवेश गरेका छन् । रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् । पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी […]

टोल विकास संस्थालाई शक्तिशाली बनाउदै गढवा गाउँपालिका

दाङ । गढवा गाउँपालिका ६ नम्बर वडा कार्यालयले टोल विकास संस्थाहरुलाई बैधानिकता प्रदान गरि भौतिक निर्माण तथा सामाजिक विकासका कामहरुलाई सञ्चालन गर्ने अभियानमा जुटेको छ । शनिवार वडाका २२ वटा टोल विकास संस्थाका अगुवाहरुलाई आमन्त्रण गरि टोल विकास संस्थाहरु मार्फत गरिने कामहरुका बारेमा अन्तरक्रिया गरि जानकारी गराइएको वडा अध्यक्ष बिरबहादुर आले मगरले बताए । कार्यालयले […]

पुर्व सांसद गंगा थारु बाटो सम्बन्धि विवाद हुँदा आफ्नै गाउँकै महिलाहरुबाट कुटिइन्

दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती […]

आगामी निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी (अस्थायी) प्रहरीको भर्ना तयारी तीव्र रुपमा अघि बढाइएको छ। नयाँ मतदाता थप भएपछि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित म्यादी प्रहरीको सङ्ख्या पनि बढाउनुपर्ने देखिएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए अनुसार,नेपाल प्रहरीले निर्वाचन सुरक्षा योजना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]