सिधा-पत्र/क्राईमबिट बुधबार, बैशाख ०७, २०७९

बर्दिया । अबैध खसी बोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राज कुमार बानिया रहेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ल्याउदै गरेको गाडी सहित बनियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार,बरामद गरिएका ३७ जिउ अबैध खसी र बोकाको अन्दाजी मुल्य रु ६,१७,०००। बराबरको रहेको छ । बानियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]