दाङ-देउखुरीमा ब्रोइलरको मासु फेरि बढ्याे

दाङ । देउखुरीमा ब्रोइलर कुखुराकाे मूल्य फेरि बढेको छ ।बिजया दशमीमा कुखुराकाे माग बढि भएको र कुखुराकाे अभाव भएकोले मूल्य बृद्धि गरिएको हाे । देउखुरी कुखुरा पालक समुहकाे हिजो बसेकाे बैंककले आज कार्तिक १४ गते देखि लागू हुने गरि मूल्य बढाउने निर्णय भएको समुहका प्रबक्ता तथा काेषाअध्यक्ष प्रकाश पाेखरेलले जानकारी दिनु भएको छ । उहाँका […]

दाङको एक मन्दिरमा शिलामा लेखिएको नाम ५ वर्षदेखि कुनामै थन्काइयो

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २,बेलामा रहेको देउखुरी उपत्यकाकै प्रसिद्ध सोमईथान मन्दिरको जिर्णोद्धार भौतिक निर्माण तथा ब्यवस्थापन सुधार गर्ने उद्देश्यले २०७३ सालमा आयोजना गरि सम्पन्न गरिएको श्रीमतभागवत महायज्ञमा सहयोगी महानु भावहरुको नामावली लेखिएको सिलालेख मन्दिर भित्र रहेको एउटा घर भित्रको कुनामा अहिलेसम्म अलपत्र अवस्थामा थन्किएका छन् ।शिलालेख सुल्टो बनाएर अवलोकन गर्दा विभिन्न संघ […]

दाङ-नेकाको इकाई कार्यकर्ताद्वारा,नक्कली कार्यकर्ता संग सावधान रहन उच्च नेतालाई अनुरोध

दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ वडा इकाई समितिको आयोजनामा बुधबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा इकाई स्तरका कार्यकर्ताले उच्च स्तरका नेतालाई नक्कली कार्यकर्ता संग सावधान रहन अनुरोध गरेका छन् ।वडा इकाई सभापति कान्ताप्रसाद यादवको सभापतित्व एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद याेगेन्द्र चाैधरी,महासमिति सदस्य जानकीलाल बस्नेत,मधु न्यौपाने,प्रदीपराज शर्मा,क्षेत्र नम्बर १ […]

दाङ-लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ । देउखुरीको राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै सो कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो । प्रदेश राजधानी भएपछि […]

अबदेखि बलात्करको अपराधमा मिलापत्र गराउने काम स्थानीय तहलाई रोक्न परिपत्र

दाङ । महान्याधिवक्ताको कार्यालयले बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने गलत कार्य रोक्न सबै सरोकारवाला मन्त्रालय मार्फत स्थानीय तहहरुलाई निर्देशन दिएको छ । बलात्कारजस्ता जघन्य अपराध मिलापत्र गराउन जनप्रतिनिधि नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला महान्याधिवक्ताको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न निर्देशन दिएको […]

काठमाडौं । कोरोना संक्रमितको सूचीमा नेपाल ३४ औं स्थानमा

काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य […]

बिजया दशमीका दिन दाङमा सुरक्षा व्यवस्थापनमा कडाई

दाङ । नेपालीहरुको महान् पर्व दशैँ भित्रिए सँगै दाङमा सुरक्षा व्यवस्थालाई बलियो बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले वर्तमान अवस्थामा आम नागरिक विजया दशमी र कोरोना कहरको बिचमा रहेकाले सामाजिक सुरक्षा, नागरिक जिवनको सुरक्षालाई ध्यानमा राखी सरकारको तर्फबाट चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको बताए । चाडपर्वको समयमा कुनै पनि अपराधिक […]

दाङ-कैदीमा ज्वरो र रुघाखोकीको लक्षण, केही निको केही बिरामी

दाङ । कारागार शाखा तुलसीपुरमा एक सय बढी कैदीलाई रुघाखोकी लागेको छ । उनीहरुमा रुघाखोकी लागेको कारागार शाखा तुलसीपुरका जेलर युवराज परियारले जानकारी दिनु भयो । ४५९ जना कैदी मध्ये १ सय बढीमा उक्त लक्ष्यण देखिएको हो । शुरुमा एक दुई जनामा मात्र रुघाखोकी लागेकोमा क्रमश बढ्दै एक सय जनामा लागेको थियो । सिकिस्त भए […]

नेपालमा पछिल्लो २४ घन्टामा थप १७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ४ हजार ४९९ संक्रमित थपिएका हुन्। योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। आज देशभर ४६ हजार ६९१ […]

सल्यानमा प्रहरीद्वारा अबैध मदिरा नस्ट

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]