दिवाकर पोख्रेल बुधबार, साउन ३१, २०८०

दाङ । देउखुरीमा तीन युवाले आफुहरु आबद्ध रहेको पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा माओेवादी केन्द्रको लुम्बिनी प्रदेशकाे बैठकमा नव प्रवेशीलाई स्थायी समिति सदस्य जयपुरी घर्ती र सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले पार्टी प्रवेश गराएका हुन । पार्टी गर्नेहरुमा लमही नगरपालिका -५ निवासी बिमल घिमिरे, लमही नगरपालिका – ६ का काँशीराम पौडेल र लमही नगरपालिका -४ का राजकुमार चौधरीरहेका छन् ।

नयाँ प्रवेशी घिमिरे र चाैधरी नेपाली काङ्ग्रेसमा आवद्ध थिए । माओवादी केन्द्र नेतृत्वकाे सरकारले चलाएकाे भष्टाचार विराेधी अभियान, सरकारकाे शुसासन जनसेवाकाे काम र माओवादीकाे नितिबाट प्रभावित भएर पार्टी प्रवेश गरेकाे उनीहरुको भनाई छ ।

पार्टी प्रवेश गराउदै स्थायी समिति सदस्य घर्तीले यूवाहरुकाे राेजाइमा माओेवादी पार्टी परेकाे भन्दै सबै उमेर समुहका नेपाली नागरिकले सरकारकाे सकरात्मक काममा सहयाेग गर्न र जन भावना विपरित काम गरे दवाव दिन आग्रह गरिन।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]