
Pes
Gfs
Unsku
cjs
Rgp1
Pbu
pku
Lnp
Rgp
Srbpu
Sgr
Ggp
Djs
sbs
दाङ । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनका लागि राजपुरकाे जङ्ग्रहवामा शुक्रबार हाट बजार सञ्चालनमा ल्याइएको छ। स्थानीय उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्याउने र गाँउ गाँउको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हाट बजार सञ्चालनमा ल्याईएको हो । प्रत्येक हप्ताको शुक्रबार हाट बजार संचालन गर्नेगरि संचालनमा ल्याइएको उक्त हाट बजार उद्घाटन कार्यक्रमको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी […]
काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा रहेको एक स: मिलमा कार्यरत एकै परिवारका ३ सहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले बताएको छ । त्यस्तै हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर र लमही नगरपालिका वडा नम्बर ८ सतबरिया जोड्ने राप्ती नदीमा बनेको करोडौंको पक्की पुलले लामो समयपछि निकास पाएको छ ।कालिपुरदेखि र सतबरिया जानका लागि राप्ती नदीमा पक्की पुल नहुँदा वर्षौं वर्षदेखि दक्षिण भेगका नागरिकले सास्ती खेप्नुपरेको थियो । हरेक वर्ष असार महिना लागिसकेपछि ज्यानको बाजी राखेर डुङ्गाको […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ । त्यस्तै चीन भ्रमणका क्रममा पहिलो दिन […]
दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराहीको मानविकी संकायका दोस्रो वर्षका विद्यार्थीद्वारा पीआरए ( Participatory Rural Appraisal) सहभागितामूलक ग्रामिण लेखाजोखा पद्धतिको अभ्यास प्रतिवेदन पुस्तकालयमा हस्तान्तरण गरेको छ। विए दोश्रो वर्षका अध्ययनरत छात्र गणेश पौडेलको संयोजकमा प्रतिवेदन तयार पारिएको हो। प्रतिवेदन हस्तान्त्रण कार्यक्रममा क्याम्पस प्रमुख भरतराज न्यौपाने,समाजशास्त्र विषयका प्राध्यापक हरी रावत, पुस्तकालय प्रमूख कमला पाैडेल,स्ववियु सभापति मनाेज […]
दाङ । देउखुरीको लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यबाहक नगर प्रमुख योगीले शुभकामना व्यक्त गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको बताउनु भयो । योगीले भन्नु भयो,‘नेपालको संविधानले बालबालिकाको […]
दाङ । बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो । भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ रहेकोे छ । त्यस्तै कुटपिटबाट […]
दाङ । लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा वनरक्षक कर्मचारीहरुको अधिकार र सेवा सुविधा कटौती गरेपछि वनरक्षक कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनरत पक्ष लुम्बिनी प्रदेश जुनियर वन प्राविधिक संघ नेपालले प्रदेश सरकार सँग ५ बुँदे माग राखि पारित भएको […]
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]