योगदानको उच्च कदर गर्दै ‎जनता मावि कालाकाटेका वरिष्ठ शिक्षक यादवको बिदाई

दाङ । जनता माध्यमिक विद्यालय कालाकाटेमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक गढवा गाउँपालिका वडा नम्बर १ निवासी देवलाल यादवलाई एक विशेष कार्यक्रमका बीच उच्च सम्मानका साथ बिदाइ गरिएको छ । ‎ ‎वि.सं. २०४२ सालबाट शिक्षण पेशामा प्रवेश गरेका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म जनता माध्यमिक विद्यालय कालाकाटेमा निरन्तर रुपमा सेवा […]

त्रिकोणात्मक प्रेम सम्बन्धका कारण एक युवकको हत्या,तीन जना पक्राउ

धनगढी । कैलालीमा एक युवकको हत्या गरेको आरोपमा एकै परिवारका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका वडा नम्बर ९,गदरियाका २० वर्षीय राजकुमार रानाको हत्या अभियोगमा तीन जना पक्राउ परेका हुन् ।राजकुमारको शव जेठ २४ गते धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

निजी सञ्चारमाध्यम माथि सरकारको विभेदकारी निर्णय विरोध जिप्रका दाङमा महासंघकाे धर्ना

दाङ । निजी क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाइमा जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय दाङ अगाडि एक घण्टा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत दाङमा पनि धर्ना कार्यक्रम आयोजना गरिएको हो । पत्रकारहरुले सरकारले विज्ञापन तथा सार्वजनिक […]

आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्दै मानवीय सन्देश फैलाए लुमाकान्त बोहोराले

दाङ । आफ्नो जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै लुमाकान्त बोहोराले लमहीस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्रमा पुगेर रक्तदान गरेका छन् । जन्मदिनको विशेष अवसरमा रक्तदान गर्दै बोहोराले रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूको जीवन बचाउन सानो भएपनि योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले जन्मदिन,विवाह वर्षगाँठ तथा अन्य विशेष […]

आयोगद्वारा एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडा अध्यक्षको पद खारेज

काठमाडौं । निर्वाचन आयोगले एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडा अध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ। आयोगले बुधबार आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, […]

फ्लाई दुबईद्वारा पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु

कास्की । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक […]

सरकारसंग जनजाति महिला महासंघद्वारा आदिवासी जनजातिका संस्थाहरु खारेज नगर्न माग

काठमाडौं । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले माइतीघर मण्डलामा सांकेतीक धर्ना कार्यक्रम मार्फत सरकारलाई खबरदारी गरेका छन् । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतका आदिबासीका संस्थाहरुलाई खारेज गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै महासंघले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघका अध्यक्ष शोभा सुनुवारले माइतीघर मण्डलामा राखिएको सांकेतीक […]

गृहमन्त्री सुधन गुरुङको निर्णय,राजदरबार हत्याकाण्डको थप छानबिन प्रक्रिया अघि बढाउने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । मंगलबार आज पदबहाली लगत्तै उनले सो निर्णयको घोषणा गरेका हुन् । त्यस्तै,२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

रुकुमपूर्वमा पर्यटन र रोजगारी जोड्न ट्रेकिङ गाइड तालिम

रुकुमपूर्व । पर्यटन प्रवर्द्धनसँगै स्थानीय युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले पुथा उत्तरगंगा गाउँपालिकामा १५ दिने ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा युवा विकास केन्द्र (वाईडीसी) ले सञ्चालन गरेको तालिम मंगलबारदेखि पुथा उत्तरगंगा–१०, तकसेरामा सुरु भएको हो । तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले गरेका छन् । तालिममा पर्यटकीय गन्तव्यको पहिचान, ट्रेकिङ […]

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनद्वारा शपथ ग्रहण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनद्वारा शपथ ग्रहण लिएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । मङ्गलबार आज प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । त्यस्तै प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]