
Rgp
Ggp
Pbu
Rgp1
Srbpu
Lnp
Unsku
Sgr
pku

Hal
Ggd
Asm
Rgu
Rgu
Bbbpu
Ssm
Gst
Vor
nsb
Sls
Sbs
Bbu
Tsm
Ksm
Rgs
Wsp
Pvg
Rsb

Ptm
Rmb
bbt
Bml
Jmb
Rpp
Syp
Jmb
Mks
Pls
Abd
sab
Gsb
काठमाडौं । आज चितवनमा ३८० किलो गाँजा सहित २ जना पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।
यस्तै पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
