सहकारीको समस्या समाधानका लागि गढवामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि आइतबार गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। दिनानुदिन सहकारी संस्थाहरुको अवस्था बिग्रदै गएकोले सहकारी संस्थाहरुको समस्या पहिचान गरी समाधानका सहकारी, स्थानीय सरकार र पालिका स्तरीय सहकारी संञ्जाल बिचको समन्वयकारी अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न […]

राजपुरको सुर्योदय बहुउद्देश्यीय कृषि सहकारी संस्थाको २५ औं साधारण्सभा सम्पन्न

दाङ । सुर्योदय बहुउद्देश्यीय कृषक सहकारी संस्था लि. राजपुर २ मटेरियाको २५ औ बार्षिक साधारण सभा तथा बन्दशत्र आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर केसिको अध्यक्षता र राजपुर गाउँपालिकाका प्रमुख शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाथोकीले सहकारी संस्था नाफामुखी मात्र नभएर सेवामुखी पनि हुनुपर्ने […]

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु,नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । नेपाली सहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै भव्य साथ नयाँ वर्ष मनाइरहेका छन् । त्यस्तै ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि […]

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ । आइतबार आज राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

लमहीमा बिरामी चेकजाँचको नाममा असुली धन्दा,समस्या एकातिर,परिक्षण अर्कै तिर

दाङ । देउखुरीको लमहीमा बिरामी चेकअपको नाममा रकम असुली गरेको पाईएको छ । रकम असुल्न अनाबस्यक चेकअप गरेको पाईएको हो । सामान्य बिरामी उपचारमा जाँदा अनाबस्यक चेक गरिदिँदा बिरामी महँगोमा परेका हुन । एसरी अनाबस्यक चेकजाँच गरि रकम असुल्ने क्लिनिक हो लमही स्थित ‘लमही मेडिटेक पोलिक्लिनिक प्राली’ । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी […]

सरकारद्वारा बालकुमारीमा घटेको घटनालाई छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने

काठमाडौं । नेपाल सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिनु भयो । त्यस्तै ‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’ छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश […]

एन-प्याब्सन लुम्बिनी प्रदेशद्वारा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न, अर्घाखाँची र रुपन्देही प्रथम

दाङ । नेसनल प्याब्सन लुम्बिनी प्रदेश समितिको आयोजनामा शनिबार लमहीमा लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला र गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार १३ वटा स्कुलले भाग लिएको वक्तृत्वकला प्रतियोगितामा सन्धिखर्क इङलिस बोडिङ स्कुल अर्घाखाँचीका दिक्षान्त चुदाली प्रथम, नमुना विद्यासदन कोहलपुर बाँकेकी सोमना देवकोटा द्धितीय र गण्डकी इङलिस बोडिङ स्कुल गुल्मीकी प्रतिभा भण्डारीले तृतीय […]

बचतकर्ताको झण्डै ३२ करोड ठगी,चार सञ्चालक जेलभित्र

धनगढी । कञ्चनपुरका तीन हजार ६ सय ७१ सहकारी बचतकर्ताको झण्डै ३२ करोड रुपैयाँ ठगी भएको छ । शिव शिखर सहकारी संस्थाले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९५५ रुपैयाँ ठगी गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी नै दिएका थिए । ठगीको आरोपमा प्रहरीले शिव शिखर बहुउद्देश्यी सहकारीका चार सञ्चालकलाई नियन्त्रणमा लिएर […]

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा पनि आकर्षित गराउनु पर्छ:उप-प्रमुख योगी

दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई संगसंगै अतिरिक्त क्रियाकलाप तर्फ बालबालिकालाई आकर्षित गराउनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भएको छ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । पुस्तकमा भएका ज्ञानका कुरा संगै विद्यार्थीले बाहिरको पनि शिक्षा हाँसिल गर्न […]

कपिलवस्तुमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नु भएको छ । शाहले शिवराजन नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गर्नु भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गर्नु भएको थियो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]