
Rgp1
Ggp
Pes
cjs
pku
Sgr
Unsku
Rgp
Ses
Lnp
Srbpu
Djs
Gfs
Pbu
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा एक दिने हस्तलिखित प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । प्याब्सन घाेराही नगर कमिटीले आज दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी हस्तलिखित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे। प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका सचिव आदिम केसीकाे […]
काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरि हवाई सेवा सम्झौता भएको बताए। उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ घुम्नामा रहेको घुम्ना लिटिल स्टार स्कुलको १३ औं वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । समाजसेवी एवं विद्यालयका संस्थापक अध्यक्ष हल्लु प्रसाद चौधरीको अध्यक्षता ताथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि […]
दाङ । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित […]
दाङ । गढवा गाउँपालिकाद्वारा पालिका भित्रका जेष्ठ नागरिकहरु शुक्रबार एक कार्यक्रमको बिच सम्मान गरिएको छ । गाउँपालिकाअओ महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा जीवन दर्शन सम्बन्धी एकदिने कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । पालिकाले गाउँपालिकाको ८ वटैवडाका ४० जना जेष्ठ नागरिक,अति बिपन्न,अशक्त जेष्ठ नागरिकहरुलाई सम्मान गरेको महिला,बालबालिका तथा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी १ दिने कार्यक्रम गरेको छ। संस्थाले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । संस्थाकी शिक्षा उपसमिति संयोजक हरिकला पाण्डेको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापाको […]
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर माझकीले विद्यार्थी कुसंस्कार कुरितिका विरुद्ध लड्नुपर्ने बताउनु भएको छ । अखिल क्रान्तिकारी राप्ती बबई क्याम्पसले शुक्रबार आयोजना गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा मन्त्री मास्कीले विद्यार्थीले समाजका हरेक कुसंस्कार तथा कुरीतिका विरुद्ध लड्दै आएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भएको हो । […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो । वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ […]
हेटौंडा । बागमती प्रदेश सरकारले भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रदेशका उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बिहीबार मकवानपुरको बकैया गाउँपालिकास्थित कृषि उद्योग ग्रामको अनुगमनका क्रममा सो कुराको जानकारी दिनु भयो । त्यस्तै मन्त्री चित्रकारका अनुसार आगामी आर्थिक वर्षदेखि नै भूमि बैंक स्थापना तथा सञ्चालनलाई तीव्रता दिइनेछ। संघ र स्थानीय […]
काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए । सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन […]