
pku
cjs
Pes
Rgp
Lnp
Djs
Gfs
Ggp
Rgp1
Pbu
Unsku
Sgr
Srbpu
Ses
काठमाडौं । काठमाडौंबाट गोरखा जादै गरेको यात्रुवाहक ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा स्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालक सहित ६ […]
दाङ । पुर्ब प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले झुठ्ठा मुद्दा लगाएर खुमबहादुर खड्कालाई फसाएको बताएका छन । झुठ्ठा मुद्दाको सिकारमा परेर त्यसको निर्क्यौल हुन नपाउँदै खड्का अस्ताएको प्रती चिन्ता ब्यक्त गरे । दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया स्थित स्व. खड्काको शालिक अनावरण गर्न शुक्रबार दाङ आएका देउवाले यस्तो बताएका हुन […]
दाङ । गढवा गाउँपालिकालाई बाख्रा पालनको हबको रुपमा बिकास गर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् । गढवा गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा बिकाश गर्दै अघि बढ्ने बताए । पालिकाका बिशेष गरी महिला दिदिबहिनीहरुको जिवनस्तर उकास्नका लागि गढवा गाउँपालिकामा परियोजना सञ्चालन गरेको अध्यक्ष पोख्रेलले बताए । परियोजना मार्फत् बाख्रा पालक कृषकहरुलाई मध्येनजर गर्दै परम्परागत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा […]
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पदमा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । १९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक […]
झापा । प्रहरीले झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित चार जनालाई बिहीबार पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित […]
दाङ । कुनैबेला मेला महोत्सब लाग्ने थलोका रुपमा चिनिने देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुबिधायुक्त बनेको छ । लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ […]
गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई उन्नत जातको उखुको बीउ वितरण गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका -३ छत्रकोटका तीन कृषकलाई जीतपुर ८ नामक एक टन उखुको बीउ बितरण गरिएको हो । बिगतदेखि रैथाने परम्परागत शैलीमा गर्दै आएका कृषिलाई व्यावसायिक बनाउने उदेश्य सहित पालिका भित्रका केही कृषकलाई उखुको बीउ बितरण गरिएको कृषि ज्ञान केन्द्र […]
दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाका ८ वर्षिया छोरी रोजिका र ५ वर्षिय छोरा विपिन थापालाई स्टेसनरीका सामान हस्तान्तरण गरिएको छ । लमही बजारका पुस्तक व्यवसायीद्वारा उपलब्ध गराइएको ती सामाग्री बुधबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृतक थापाको घरमै पुगेर प्रदान गरेका हुन् । “नगरपालिका भित्र हुने […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल ६ अर्ब बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा […]