
Rgp
Lnp
Srbpu
Sgr
Unsku
Rgp1
pku
Pbu
Ggp
बझाङ । बुंगल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा पहिरोमा च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो । त्यस्तै स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा आज बिहान चारै जनाको शव पुरिएको अवस्थामा […]
दाङ । देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने सोमाईथान मन्दिर एक महत्वपूर्ण धार्मिक स्थल हो। यसको इतिहासमा धार्मिक,सांस्कृतिक र स्थानीय समुदायका विभिन्न कथा र विश्वासहरु जोडिएका छन्। राजपुरको २ नं वडामा पर्ने बेला गाँउदेखि डेढ किलोमिटर पश्चिममा राजपुरकाे वडा नं २ र ३ काे सिमाना छुट्याउने सोमाईथान खोला बाटो छेउमै सोमाईथान देवीको मन्दिर रहेको छ। यो मन्दिर […]
जाजरकोट । नलगाड नगरपालिका वडा नम्बर २ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा नलगाड नपा –२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् । उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख […]
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन डोरो बाँधेर भव्य साथ मनाइँदै छ । त्यस्तै शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने,डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानअध्यापक विष्णु खत्रिलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्ष्टिकरण सोधेको छ । पदच्युत प्रअ खत्रिले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत,शिक्षा शाखा प्रमुख लगायत लाई कर्मचारिलाई तथानाम गालिगलाेज गर्ने,पदभार गर्दा निमित प्रअलाई कुर्चि वाट लतार्ने लगायतका घटनामा खत्रिकाे संलग्नता देखिएकाे विषयमा […]
काठमाडौं । प्रहरीले जुवातास खेलेको आरोपमा ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ परेका ९ जना नै भारतीय नागरिक रहेको खुलेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु ३६ वर्षीय मन्टु भुक्ता, ३९ वर्षीय सुशान्त करामाती,३७ वर्षीय राजकुमार घोरही,३९ […]
दाङ । यहीँ भदौं १ गतेका दिन केहि आधिकारिक अनलाइन मिडियामा प्रकाशित “घोराहीमा टिप्परको ठक्करबाट घाइते जिसीको मृत्यु” शिर्षकको समाचारमा त्रूटि भेटिएकाले क्षमायाचनासहित हटाएका छौं । त्यस्तै आगामि दिनमा यस्ता सूचनामा थप सजग हुने प्रतिवदता व्यक्त गर्दै घाईते शक्तिसिंह जिसी,उनका परिवार,पाठक वर्ग र सुचनाका स्रोतसँग समेत क्षमा माग्दछौँ । घाईते घोराही उपमहानगरपालिका वडा नम्बर १५ […]
रोल्पा । निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोे छ । रोल्पा नगरपालिका वडा नम्बर २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढा […]
काठमाडौँ । वर्षायामसंगै देशभरका विभिन्न स्थानमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन […]
काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारी सहितको टोली आज पुगेको छ । शुक्रबार त्यहाँ स्थित थामे खोलामा लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर,विद्यालय र […]