संविधान दिवसका दिन प्रदर्शन हुने फिल्म ‘खुस्मा’ प्रिमियर,विषयवस्तु राम्रो लागेको प्रतिक्रिया

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गते बिहीबारका दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । मंगलबार बेलुका कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियरमा राजनीतिज्ञ,फिल्मकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथाले मन छोएको बताएका छन् । कतिपयले अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गर्दा […]

पूर्वप्रधानमन्त्री चन्दलाई डा.कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कारद्वारा सम्मानित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको “डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१” बाट सम्मानित गरेको छ । असोज १ गते चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैतडी जिल्लाको कुर्कुटिया गाउँमा १९९६ […]

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरकाे २० औं स्मृति दिवस सम्पन्न

नुवाकोट । नेपाल मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरकाे २० औं स्मृति दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटका उपाध्यक्ष रामकुमार थापा मगरकाे सभाध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय सदस्य तथा जिल्ला नुवाकाेट र धादिङका इञ्चार्ज साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकाेट (नेफिन […]

सरकारद्वारा सात वटै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार

काठमाडौं । सरकारले देशका सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा […]

एआईजी गिरीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षण

दाङ । एआईजी सुदिप गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सोमबार निरीक्षण गरेका छन् । नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन मापदण्ड (Police Baton) २०८१ अन्तर्गत केन्द्रिय कार्य दक्षता मुल्याङकन प्रयोजनको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालयबाट खटेका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निरीक्षण गरेका हुन् ।त्यस्तै उनले कार्यालयको अनुगमन गर्नुका […]

दाङकाे अमिलियामा घर बनाउने क्रम करेन्ट लागेर १ जनाकाे मृत्यु

दाङ । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढा मगरकाे करेन्ट लागेर मृत्यु भएकाे हाे । मंगलबार बुढा मगरले घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]

गढवा गापाद्वारा मोतिबिन्दु भएका पालिकाबासीको नि:शुल्क शल्यक्रिया गराउदै

दाङ । देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको नि:शुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ । पालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ लमहीको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सुरु गरेको हो । नि:शुल्क आँखा चेकजाँच शिविरबाट छनौट भएका मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भैरेहेको गढवा […]

बैंकिङ कसुर मुद्दाका फरार रहेका प्रतिवादी शाही पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर हाल काठमाडौँ बस्ने धिरबहादुर शाही रहेका छन् । उमेरले ४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । […]

सल्यानको पुतली दरबारमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । बोलेरो जिप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ्गबाट लुहाम बजार आउँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जिप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा भएको हो । त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र ५२ वर्षीय […]

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा,कालीगढद्वारा पूजा आराधना गरि मनाउदै

काठमाडौँ । आज कालीगढले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]