
Sgr
Pbu
Rgp
Lnp
Srbpu
Rgp1
pku
Unsku
Ggp
काठमाडौं । तीन महिनाभित्र धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गरिने पर्सा —राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ । तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कारखानामा कार्यरत केन्द्रका इन्जिनियर […]
दाङ । संविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमूना संसदमा जसरी संघिय संसद भवनमा बैठक […]
दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नगर समितिका सभापती सन्तोष बुढाथोकीले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा स्थानीयलाई पर्ने मर्का, समस्या, आर्थिक तथा भौतिक क्षतीको बारेमा सरकारले सम्वोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । ‘सडक फराकिलो बनाउदै गर्दा मानवीय, सामाजिक अप्ठ्यारोलाई […]
दाङ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले सिसहनियाँ उद्योग वाणिज्य संघकाे सहयाेगमा बिहिवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँ बजारमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गाेविन्द कुवर क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको […]
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवाहरुको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर बस्ने २७ वर्षीय श्रबण पुन र घोराही-४ को २१ वर्षीय विनोद केसीको घटन स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शवलाई लमही अस्पतालमा पोस्टमार्टम गरि आफन्तलाई जिम्मा लगाइएको ट्राफिक […]
दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण […]
काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै छ । संघ,प्रदेश र स्थानीय सरकार,राजनीतिक दल,गैरसरकारी सङ्घ–संस्था,नागरिक समाज,निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।“ज्ञान,विज्ञान,सीप,उद्दम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्य सहित मनाइएको उक्त दिवसकाे अवसरमा गाउँपालिकाले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरु बीच छुट्टाछुट्टै निबन्ध,वक्ततृत्वकला,कविता र चित्रकला प्रतियोगिता सम्पन्न गरेको हो । राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको “स्वच्छ […]
काठमाडौं । गत शनिबार सम्पन्न भएको पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । […]
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर –३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा खाँदबारी नगरपालिका वडा नम्बर –८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला […]