
Gfs
pku
Unsku
Rgp1
Srbpu
Lnp
Ggp
sbs
Pes
cjs
Rgp
Sgr
Djs
Pbu

Wsp
Sls
Pvg
Gst
Ksm
Bbu
Hal
Rsb
Asm
Sbs
Ssm
Rgu
Rgu
Tsm
Vor
Bbbpu
Ggd
Rgs
nsb

Abd
bbt
Jmb
Bml
Gsb
sab
Pls
Rpp
Mks
Syp
Jmb
Rmb
Ptm
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।
यहीँ १३ पुस शनिबारका दिन पुनर्वास नगरपालिकाको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
त्यस्तै सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्ड पुनर्वास आउने आयोजकले जनाएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने माओवादी सुदूरपश्चिमका इन्चार्ज गिरीराजमणि पोखरेलले जानकारी दिए ।
