
Usbl-7
Rksr-7
Jsbg-7
Gsbg-3
Csbg-7
ksbl-7
Gsbr-6
Msbg-2
jsbr-3
Pbu
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेका छन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन उनि त्यस तर्फ प्रस्थान गरेका हुन् । यसका लागि थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) मैत्रीपूर्ण निमन्त्रणा गरेका थिए । त्यस्तै भ्रमणका […]
दाङ । वन डढेलो नियन्त्रणका नाममा सरकारले डढेलो नियन्त्रण सचेतना सप्ताह कार्यक्रममा लाखौं रकम खर्च गरेको छ तर उपलब्धि शुन्य हुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको नागरिकहरुले सर्बत्र गुनासो गर्न थालेका छन् । लामो समयको खडेरी र गर्मियाम तथा हावाहुरी सुरु भएपछि दाङका केहि राष्ट्रिय र सामुदायिक वन क्षेत्रहरुमा आगलागी सुरु भएको छ […]
दाङ । प्रादेशिक अस्पताल भालुबाङमा हालै सम्पन्न एपेन्डिसाइटिसको शल्यक्रिया स्थानीय समुदायमा स्वास्थ्य सेवाको स्तरमा सुधार आएको संकेत पाइएको छ । ५० शैयाको अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरेको छ,जुन अस्पतालको लागि एक महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीय बासिन्दाहरूलाई थप स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराउने र जिल्लामा उपचारका लागि बाहिर जानुपर्ने आवश्यकता घटाउने अपेक्षा […]
काठमाडाैँ । आजदेखि नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य लागू भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार डिजेल,मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । त्यस्तै मूल्य घटेसँगै पहिलो,दोस्रो र तेस्रो वर्गमा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा पुनः रवि लामिछाने आफ्नो जिम्मेवारी सम्हालेका छन् । रास्वपाको पार्टी कार्यालयमा कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्तिक २ गते सहकारी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । त्यस्तै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै पुसमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति दिएका थिए । २ […]
काठमाडौँ । त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ । निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो। त्यस्तै निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो । त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन । रातोपाटी
काठमाडौ । आज इस्लाम धर्मावलम्बीहरुका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना,भेटघाट,नयाँ लुगा र मिठाइ आदान -प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै आज मसाल जुलुस प्रदर्शन गरेको छ । यहिँ चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।
दाङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवा गाउँपालिकाको तेस्रो पालिका सम्मेलन शनिबार गढवा-४ गंगाप्रसपुरमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी गढवाकी अध्यक्ष ओभा रावतको अध्यक्षता तथा नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज पुनम शेर्पालीको प्रमुख अतिथ्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला समन्वय समितिका दाङकी […]
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकहरुलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले बताए । त्यस्तै पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमान […]