
Sgr
Gfs
Djs
Rgp
Lnp
pku
Rgp1
cjs
Pbu
sbs
Unsku
Pes
Ggp
Srbpu

Ggd
Bbbpu
Bbu
Rsb
Gst
Pvg
Ssm
Asm
Tsm
Ksm
Sbs
Vor
Hal
Sls
nsb
Rgs
Rgu
Wsp
Rgu

Rmb
Ptm
Pls
Rpp
Mks
Bml
Jmb
Gsb
sab
bbt
Syp
Jmb
Abd
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा पुनः रवि लामिछाने आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
रास्वपाको पार्टी कार्यालयमा कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कार्तिक २ गते सहकारी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
त्यस्तै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै पुसमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति दिएका थिए । २ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि पार्टी कार्यालय फर्किएका लामिछानेलाई ठुलो सङ्ख्यामा उपस्थित भएका समर्थकले स्वागत गरेका थिए ।सिधाकुरा
