
Unsku
sbs
pku
Lnp
cjs
Gfs
Djs
Pes
Rgp
Ggp
Srbpu
Sgr
Pbu
Rgp1

Sbs
Rgu
Ssm
Ggd
Rsb
Ksm
nsb
Asm
Sls
Gst
Rgs
Pvg
Bbu
Vor
Hal
Bbbpu
Wsp
Rgu
Tsm

Syp
Bml
sab
Rmb
Jmb
Abd
Jmb
Gsb
Rpp
Pls
bbt
Ptm
Mks
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै आज मसाल जुलुस प्रदर्शन गरेको छ ।
यहिँ चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।
