
Gsbr-6
jsbr-3
Jsbg-7
Csbg-7
Pbu
Usbl-7
Rksr-7
ksbl-7
Gsbg-3
Msbg-2
दाङ । नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाका १ सय ३० जना किसानहरुलाई उन्नत जातको फलफूलको बिरुवा वितरण गरेको छ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङसँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई घर बगैंचा स्थापना गर्नका लागि उन्नत जातका फलफूलका बिरुवा वितरण […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वति मन्दिरमा आगामी श्रावण १ गतेदेखि महिना भर चल्ने शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना हुने भएको छ । शनिबार आज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गोराथोकीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अनुसार घोराही–१७ गुलरीयास्थित मन्दिर परिसरभित्र रहेको सहिद स्मारक […]
दाङ । दाङको तुलसीपुरमा लागु औषध सहित ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चालु आर्थीक बर्ष २०८१/०८२ को श्रावन महिनादेखि हालसम्मको अवधीमा तुलसीपुरका विभिन्न स्थानबाट ३३ जनालाई लागु औषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए । त्यस्तै उनका अनुसार गत श्रावन १८ गते […]
नवलपरासी । नवलपरासीको झरही खोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर– १, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका– ४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका– १५, डिगौल बस्ने १८ वर्षका राहुल राजभरको मृत्यु भएको हो । महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक […]
दाङ । गढवा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ को असार १९ गतेसम्ममा जम्मा १२१ वटा उजुरीहरु दर्ता भएका छन् । पुराना आर्थिक वर्षहरुबाट २७ वटा उजुरीहरु बाँकी रहेका थिए भने यो आर्थिक वर्षमा मात्र ९४ वटा नयाँ उजुरीहरु आएका छन् । उक्त उजुरीमध्ये हालसम्म ८१ वटा उजुरी फर्छ्यौट भइसकेका छन् भने ४० वटा उजुरीहरु अझै […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले“ज्येष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमअन्तर्गत शुक्रबार वडा नम्बर ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो। स्वास्थ्य शाखाका अनुसार शिविरमा २२ जना पुरुष र ५९ जना महिला गरी ८१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यस्तै ६० वर्षभन्दा माथिका नागरिकहरुलाई […]
काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरु आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ । ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’ […]
काठमाडौं । काठमाडौंबाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर –३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । त्यस्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ४ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशन बिहीबार सम्पन्न भएको छ। गाउँसभाको सातौं अधिवेशनअन्तर्गत चौथो बैठकले उपाध्यक्ष कमलापति चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रमसँगै विभिन्न विधेयक र समितिहरूको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकले राप्ती गाउँपालिकाको आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक,२०८२ पारित गर्नुका साथै हालसम्म कार्यपालिकाबाट […]
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाको आयोजना र गढवा गाउँपालिकाको समन्वय सहकार्यमा विहिवार डेंगो महामारी रोग नियन्त्रणका लागि पालिका स्तरीय वहस,पैरबि, खोज तथा नष्ट अभियानको कार्यशाला सम्पन्न भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय दाका निमित्त कार्यालय प्रमुख उज्ज्वल कुमार पौडेलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको कार्यशालामा पोथी लामखुट्टेको टोकाईबाट मानिसहरुमा […]