
Sebsg
Gipsg
Pbu
Gsg
Gmssl
Gipsg
Gst
Unsku
gst

Pvg
Vor
Sls
Sbs
Asm
Rgu
Gst
Wsp
Ggd
Ssm
Rgs
Ksm
Rsb
Tsm
Rgu
Hal
nsb
Bbu
Bbbpu

Pls
Bml
Abd
Gsb
bbt
Rpp
Rmb
Jmb
sab
Jmb
Mks
Syp
Ptm
काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरु आजदेखि बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।
‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरु बन्द रहने उल्लेख गरेको छ ।
