
Dbs
Sgp
Rgp
Pbu
Rgp
ksb
Jns
Ggp
Ggp
Usb
Rgp
Asb
Dus
Lnp
lnp
Rgp
Lks


काठमाडौं । काठमाडौंबाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर –३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
