राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । सिसहनियाँ– महदेवा जाेड्ने राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु शुक्रबार आज साँझ करिब ७ बजेकाे समयमा महदेवा देखि सिसहनियाँ तर्फ जाँदै गरेकाे रा २ प ६२६१ नम्बरको मोटरसाइकल राप्ती पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएकाे हाे । दुर्घटनामा परेर मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुनकाे ज्यान गएकाे […]

झापामा ठुलो परिणामको लागुऔषधको गोदाम,कारोबारमा एमाले नेताको संलग्नता

झापा । झापामा प्रहरीले ठुलो परिणामको लागू औषध राखेको गोदाम नै नियन्त्रणमा लिएको छ । यति ठुलो लागूऔषध कारोबारमा भने एमालेका एक स्थानीय नेताकै संलग्नता भएको हुनसक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले बिहीबार प्रतिबन्धित लागुऔषधसहित अर्जुनधारा ६ का २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेले […]

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु,तीन जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका वडा नम्बर –३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । त्यस्तै […]

दाङका विभिन्न ग्रामीण बस्तीहरुमा पुगेर किसान ठग्ने राँगा व्यापारी मुसलमान पक्राउ

दाङ । दर्जनौ राँगाहरु खरिद गरेर पैसा नदिएर ठग्दै हिडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर –४ पर्सा निवासी ४४ वर्षका मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेना जानकारी दिए । प्रहरीले २ महिना लगाएर आरोपी मूसलमानलाई बुधबार पक्राउ गरेको हो । […]

डेंगु सङ्क्रमण देशका ७३ जिल्लामा फैलियो

काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् । त्यस्तै सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा […]

आज साउने सङ्क्रान्ति पर्व,देशभर धुमधामका साथ मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान,दान एवं आफन्त जम्मा भई रमाइलो गरेर धुमधामका साथ मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने […]

राप्ती गापामा सरसफाई रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,वडा नम्बर १ प्रथम

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन्। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने वडा नम्बर १ ले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री,शिल्ड र प्रमाणपत्र प्राप्त […]

गढवा गापाको सार्वजनिक सुनुवाइ,सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकको आग्रह

दाङ । देउखुरीको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८१ ÷ २०८२ को असार मसान्ता सम्म गरेका कार्यसम्पादन र बजेट लगानी तथा खर्चको फेहरिस्त सहित बुधवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश नागरिकहरुले पालिका तथा वडा कार्यालयहरुबाट दिने सेवा प्रवाहमा थप प्रभावकारीता दिन आग्रह गरेका छन् । पालिकाबाट सम्पन्न हुने विकास योजनाहरुको भुक्तानी प्रकृया […]

कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह १ लाख घुससहित पक्राउ

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकम सहित पक्राउ परेका छन्। मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुसस हित पक्राउ गरेको हो। त्यस्तै दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको […]

स्वास्थ्य मन्त्रालयद्वरा डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान एक कार्यक्रमका बीच घोषणा गरेको छ । बुधबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । त्यस्तै डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]