
Usbl-7
ksbl-7
Gsbr-6
Csbg-7
Pbu
Gsbg-3
Jsbr-3
Rksr-7
Msbg-2
Jsbg-7
काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छ। त्यो मल नेपालस्थित कर्पाेरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार […]
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाटनको कृष्ण मन्दिरमा गएर दर्शन गरेका छन् । कृष्ण जन्माष्टमीकाे अवसरमा शनिबार अपराह्न कृष्ण मन्दिर पुगेर राष्ट्रपति पाैडेलले भगवान् श्रीकृष्णको पूजाआराधना गरेर दर्शन गरेका हुन्। त्यस्तै उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको पनि अवलोकन गरेर फर्किएका छन् ।
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ । लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ । उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्याइएको थियो। त्यस्तै बुटवलको सहकारी ठगी प्रकरणमा […]
काठमाडौं । गुन्डा नाइकेको रुपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश […]
काठमाडौँ । केही समय यता मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरुप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ । शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश पहाडी भू-भागको थोरै स्थानहरुमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले सरकारले ल्याउन लागेको “विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का केही प्रावधानप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ। प्याब्सन घोराही नगर कार्यसमितिका कार्यबाहक अध्यक्ष मानसिंह घर्तीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसी र सामाजिक […]
दाङ । देउखुरीको लमही नगर पालिका वडा नम्बर १ नर्तिमा रहेको नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । नर्ति खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष क्वारी विकको अध्यक्षता एवं खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै […]
दाङ । देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा बिहिवार दिउँसो […]
दाङ । विहिवार देउखुरीको गढवा ५ कक्रहवामा आयोजित तिजगित प्रतियोगितामा चाडपर्वहरु तडक–भडक गरेर मनाउने संस्कारका कारण तिज पर्वको मौलिक संस्कृति हराउदै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ । दक्षिण देउखुरी अधिकार मञ्चद्वारा सञ्चालित प्रगति,उपकार र चौतारी समूहले संयुक्त रुपमा आयोजना गरेको तिज मिलन, पोषण र अट्वारी कार्यक्रमका बक्ताहरु संग प्रतियोगितामा भाग लिने महिला समूहहरुले समेत […]
दाङ । प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारा पानीमा शुक्रबार भोलि करोड दीप प्रज्वलन हुने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट करोड दीप प्रज्वलन थालिएको हो । दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६ बजे […]